साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थिति

गाउँ बस्तीबाट लाठी, भाला, हसियाँ हतौडाले सिलाएको थिति । किसान मजदुर कर्मचारी पत्रकारले सिलाएको थिति । विद्यार्थी डाक्टर इन्जिनियर वकिलले सिलाएको थिति । चार सात पन्ध्र उन्नाईस सालको अपरिपक्व त्यान्द्राले सिलाएको थिति ।

Nepal Telecom ad

विवेक शर्मा गौतम :

फाटेको टोपी र टालेको कमिजले सिलाएको थिति । रत्नपार्कको रेलिङ्ग भत्काएर सिलाएको थिति ।
सडक सडकमा पत्थर टिपेर सिलाएको थिति ।
गाउँ बस्तीबाट लाठी, भाला, हसियाँ हतौडाले सिलाएको थिति ।
किसान मजदुर कर्मचारी पत्रकारले सिलाएको थिति । विद्यार्थी डाक्टर इन्जिनियर वकिलले सिलाएको थिति ।
चार सात पन्ध्र उन्नाईस सालको अपरिपक्व त्यान्द्राले सिलाएको थिति ।
सच्चालिस र त्रिसठ्ठीको जनसागरले सिलाएको थिति । जनप्रतिनिधि र राजनैतिज्ञले मन्थन गरी सिलाएको थिति ।
आज सबै हरायो ।
आशा उमङ्ग भरोसा च्यातियो
हुँदै छ व्यथिति ।
खोई दुखेको मनलाई शितल बनाउँदै लगेको यहि हो त ! सुमार्गको थिति ?

०००
टोखा काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थिति

थिति

विवेक शर्मा गाैतम
बागमतीको रोष

बागमतीको रोष

विवेक शर्मा गाैतम
पेटारो

पेटारो

विवेक शर्मा गाैतम
धोका

धोका

विवेक शर्मा गाैतम
संविधान

संविधान

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x