साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थिति

किसान मजदुर कर्मचारी पत्रकारले सिलाएको थिति । विद्यार्थी डाक्टर इन्जिनियर वकीलले सिलाएको थिति । चार सात पन्ध्र उन्नाईस सालको अपरिपक्व त्यान्द्राले सिलाएको थिति ।

Nepal Telecom ad

विवेक शर्मा गौतम :

फाटेको टोपी र टालेको कमिजले सिलाएको थिति ।
रत्नपार्कको रेलिङ भत्काएर सिलाएको थिति ।
सडक सङ्कमा पत्थर टिपेर सिलाएको थिति ।

गाउँ बस्तिबाट लाठी भाला हसियाँ हतौडाले सिलाएको थिति ।
किसान मजदुर कर्मचारी पत्रकारले सिलाएको थिति ।
विद्यार्थी डाक्टर इन्जिनियर वकीलले सिलाएको थिति ।
चार सात पन्ध्र उन्नाईस सालको
अपरिपक्व त्यान्द्राले सिलाएको थिति ।

सच्चालिस र त्रिसठ्ठीको जनसागरले सिलाएको थिति ।
जनप्रतिनिधि र राजनैतिज्ञले मन्थन गरी सिलाएको थिति ।
आज सबै हरायो ।
आशा उमङ्ग भरोसा च्यातियो, हुँदै छ व्यथिति ।
खोई दुखेको मनलाई शितल बनाउँदै लगेको यहि हो त !
सुमार्गको थिति ?

०००
टोखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बागमतीको रोष

बागमतीको रोष

विवेक शर्मा गाैतम
पेटारो

पेटारो

विवेक शर्मा गाैतम
धोका

धोका

विवेक शर्मा गाैतम
संविधान

संविधान

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
थिति

थिति

विवेक शर्मा गाैतम
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x