चन्द्रलाल शर्मा र चन्द्रकुमारी शर्माका सुपुत्र विवेक शर्मा गौतम २०२२ फाल्गुन २२ गते रुकुम पूर्व, सिस्नेमा जन्मिनु भएको हो । हाल ग्राण्डी भिल्ला, काठमाडौं निवासी गौतम सेवा निवृत्त हुनुहुन्छ । उहाँक हालसम्म दुई कृतिहरू ‘विज्ञानको चमत्कार’ र ‘जेई’ लघुकथासङ्ग्रह प्रकाशित छन् ।
थिति
विवेक शर्मा गौतम : फाटेको टोपी र टालेको कमिजले सिलाएको थिति । रत्नपार्कको रेलिङ भत्काएर सिलाएको
पुरा पढ्नुहाेस्बागमतीको रोष
विवेक शर्मा गौतम : बाटोमा हिँड्ने बटुवाको के दोष ? आकाशबाट झर्ने झरी र बग्ने खोलाको
पुरा पढ्नुहाेस्पेटारो
विवेक शर्मा गौतम : चतुरप्रसादले करोडौं रुपैयाँ उठाएर टाँडीखेत सिचाई गर्ने योजना बनाए । उनकी श्रीमती
पुरा पढ्नुहाेस्संविधान
विवेक शर्मा गौतम : धिपिक्क निभ्दै पुनः बल्दै अनि परिमार्जित हुँदै विधान शर्मा यहाँसम्म पुगेका छन्
पुरा पढ्नुहाेस्कार्यालयको काम
विवेक शर्मा गौतम : टिरिरिरी ढोका छेउमा घण्टी बज्छ । कार्यालय सहयोगी हाकिमका अगाडि उपस्थित हुन्छिन्
पुरा पढ्नुहाेस्थिति
विवेक शर्मा गौतम : फाटेको टोपी र टालेको कमिजले सिलाएको थिति । रत्नपार्कको रेलिङ्ग भत्काएर सिलाएको
पुरा पढ्नुहाेस्संविधान
विवेक शर्मा गौतम : आयो बहत्तर घर घर, खुशीले सुसाउँदै । होकि जाने डर लाग्छ, गन्धले
पुरा पढ्नुहाेस्सहरिया बाघ
विवेक शर्मा गौतम : मानिसले भरिएको जङ्गल भित्रको डर लाग्ने कहानी धर्मप्रसादले सुनाए । धर्मप्रसादका ज्वाइँ
पुरा पढ्नुहाेस्अस्तित्व
विवेक शर्मा गौतम : मानवले आफ्नो अस्तित्वको लागि ठाउँ खोजी रहेको छ । चन्द्रयान -३ चन्द्रातलमा
पुरा पढ्नुहाेस्

bibek-sharma-gautam

























