साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

“टाउको नभएको हाथी !” पुष्पाले नोट नियाल्दै भनी । “हात थाप्ने बेला राम्रोसँग विचार गर्नु पर्ने । कस्तो रहेछ ...?” तातो बहस जारी भयो ।

Nepal Telecom ad

टीकाराम जोशी :

बिजुलीको खम्बानिर उनीहरु रोकिए अनि भैलो खेलेर उठेको रकम बाँड्ने सल्लाह गरे । भुइँमा रुमाल राखेर उनले त्यसमाथि झोलाको रकम खन्याए ।

“के रहेछ त्यो ?” बेरिएको कागजतिर इसारा गर्दै पुष्पाले सोधी।सबैको नजर अब पाँच दसको नोटतिर नभई त्यस वस्तुतिरै थियो । जब निमाले त्यस बेरिएको कागजलाई सिधा बनाउन थालिन् तब कुनै जनावरको अस्पष्ट चित्र बन्दै गयो ।

उनीहरू सबैका आँखा आश्चर्यले फैलिए ।
उनीहरूले जे सोचिरहेका थिए त्यही उनीहरूले देखिरहेका थिए ।

“हजारको नोट !” निमाले हातमा नोट नचाउँदै भनी ।
एकाएक त्यहाँ खुसीको छाल चरम सीमामा पुग्यो ।

“टाउको नभएको हाथी !” पुष्पाले नोट नियाल्दै भनी ।

“हात थाप्ने बेला राम्रोसँग विचार गर्नु पर्ने । कस्तो रहेछ …?” तातो बहस जारी भयो ।

०००
टीकापुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खासखुस

खासखुस

टीकाराम जाेशी
मूल्य

मूल्य

टीकाराम जाेशी
विद्रोह

विद्रोह

टीकाराम जाेशी
नयाँ जमाना

नयाँ जमाना

टीकाराम जाेशी
सुपारी

सुपारी

टीकाराम जाेशी
स्वतन्त्रता

स्वतन्त्रता

टीकाराम जाेशी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x