साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लघुकथाकार टीकाराम जोशीको जन्म वि सं २०१६ असार १ गते अछाम जिल्लामा भएको हो । बी.एस्सी र बि एड्सम्मको योग्यता हासिल गर्नु भएका टीकाराम जोशी शिक्षण सेवाबाट निवृत्त व्यक्तित्व हुनुहुन्छ । लघुकथा समाज नेपाल, कोशी प्रदेशद्वारा आयोजित लघुकथा प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नु भएका टीकाराम समाजसेवा तथा साहित्यसेवामा आबद्ध हुनुहुन्छ । उहाँका सिर्जनाहरू विभिन्न अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने गरेका छन् ।
खासखुस

खासखुस

टीकाराम जोशी : विशेष निम्ता पाएका अतिथि गणको आगमन शुरु भएको थियो। कार्यक्रम सञ्चालकले तिनीहरूलाई हलमा

पुरा पढ्नुहाेस्
मूल्य

मूल्य

टीकाराम जोशी : “तिमी मेरो ठाउँमा किन आयौ ?” मोतिले भन्यो । “म आफैँ आएको होइन,

पुरा पढ्नुहाेस्
विद्रोह

विद्रोह

टीकाराम जोशी : सजिसजाउ महिलाहरूको भीडबाट उम्किएको अनुहारको झलक पाउने बित्तिकै राजले दुवै हात जोडेर नमस्कार

पुरा पढ्नुहाेस्
नयाँ जमाना

नयाँ जमाना

टीकाराम जोशी : “आखिर जे भएपनि भवन तयार भो । धन्यवाद छ तपाईंलाई ।” रामबहादुरले श्यामबहादुरलाई

पुरा पढ्नुहाेस्
सुपारी

सुपारी

टीकाराम जोशी : “मेरो काम हुन्छ नि ?” गोरेले डर मान्दै खल्तीबाट एउटा तस्विर झिकेर उसको

पुरा पढ्नुहाेस्
स्वतन्त्रता

स्वतन्त्रता

टीकाराम जोशी : “जा, तँ अबदेखि स्वतन्त्र भइस् ।” उसले पिँजडाको ढोका खोलि दियो र भन्यो,

पुरा पढ्नुहाेस्
मान्छे

मान्छे

टीकाराम जोशी : बिजुलीको खम्बानिर उनीहरु रोकिए अनि भैलो खेलेर उठेको रकम बाँड्ने सल्लाह गरे ।

पुरा पढ्नुहाेस्