साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्रता

“बाहिरको दुनियाँले तिमीलाई स्वागत गर्ने छ । आउ, नडराउ ।” उसले हात बाहिर झिकेर भन्यो । पर उता बार्दलीमा बिरालाले पुच्छर हल्लायो र कुकुरले टाउको ठाडो गर्‍यो ।

Nepal Telecom ad

टीकाराम जोशी :

“जा, तँ अबदेखि स्वतन्त्र भइस् ।” उसले पिँजडाको ढोका खोलि दियो र भन्यो, “अब स्वच्छन्द उडान गर । यो आकाश तेरा लागि खुला भयो ।”
सुगा पिँजडाभित्रै छटपटायो ।
उसले पिँजडाभित्र हात छिरायो ।
सुगाले उसको हातमा टोक्यो ।

“बाहिरको दुनियाँले तिमीलाई स्वागत गर्ने छ । आउ, नडराउ ।” उसले हात बाहिर झिकेर भन्यो ।

पर उता बार्दलीमा बिरालाले पुच्छर हल्लायो र कुकुरले टाउको ठाडो गर्‍यो ।
तिमी किन बाहिर जान चाहँदैनौ ? उसले सोध्यो ।

“तिमीले सिकाएको बोलीले हराएको मेरो पहिचान फर्काउ न त ।” सुगाले भन्यो ।

०००
टीकापुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खासखुस

खासखुस

टीकाराम जाेशी
मूल्य

मूल्य

टीकाराम जाेशी
विद्रोह

विद्रोह

टीकाराम जाेशी
नयाँ जमाना

नयाँ जमाना

टीकाराम जाेशी
सुपारी

सुपारी

टीकाराम जाेशी
मान्छे

मान्छे

टीकाराम जाेशी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x