साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुपारी

यता काले पनि त्यस मान्छेलाई भन्दै थियो, “दाई ! समयमै पुग्नु होला । तपाईं भएपछि मेरो बिहे बिथोल्ने कसका बाबुको हिम्मत !”

Nepal Telecom ad

टीकाराम जोशी :

“मेरो काम हुन्छ नि ?” गोरेले डर मान्दै खल्तीबाट एउटा तस्विर झिकेर उसको सामुन्ने राख्दै भन्यो ।
“थैली पूरा छ ?” उसले तस्वीरतिर ध्यान नदिएरै सोध्यो ।
“छ ।”
“जानुस् ।” उसले आदेश दियो ।
ढोका बाहिर निस्किन थालेको बेला उसको नजर अर्को ढोकाबाट भित्र जाँदै गरेको कालेमाथि पर्‍यो । गोरेको मुटु हल्लियो ।
यता काले पनि त्यस मान्छेलाई भन्दै थियो,
“दाई ! समयमै पुग्नु होला । तपाईं भएपछि मेरो बिहे बिथोल्ने कसका बाबुको हिम्मत !”

०००
टीकापुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खासखुस

खासखुस

टीकाराम जाेशी
मूल्य

मूल्य

टीकाराम जाेशी
विद्रोह

विद्रोह

टीकाराम जाेशी
नयाँ जमाना

नयाँ जमाना

टीकाराम जाेशी
स्वतन्त्रता

स्वतन्त्रता

टीकाराम जाेशी
मान्छे

मान्छे

टीकाराम जाेशी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x