साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

काे बाँच्छ र भुवनमा धड्कन सकिएपछि काे घुम्छ र जगतमा याैवन सकिएपछि आशाहरु नचुँडिदै मनपेट खाेल्नु है काे बग्छ र सतहमा मञ्चन सकिएपछि ।

Nepal Telecom ad

नवराज न्याैपाने :

(१)
घर कहाँ बिग्रन्छ र मान्छे जाती भएपछि
त्यसै शङ्का गर्छन् यहाँ आउँदा राती भएपछि
महिला पुरुष बराबर हुन्, विभेद गर्न हुन्न हजुर
हिसाबकिताब मिल्न गाह्राे पक्षपाती भएपछि ।

(२)
सीप सिके जस्ताे काम नि गर्नसके राम्रो हुन्छ
तिम्राे हातमा ब्याण्डेज हाेला मेराे हातमा काम्राे हुन्छ
देशमा सधैं मान खाेज्छाै, विदेशमा नाेकर भयाै
पाैरखी हात यतै खियाउ सबैथाेक हाम्राे हुन्छ ।

(३)
विश्वास दिलाएर सबैकाे मन हरे के हुन्छ
समुदायमा मिलेर बन्धुत्व भाव छरे के हुन्छ
आँखाका नानीमा संसार सजाएर हिड्नेले
संसार सिगार्नका लागि निरन्तर लागिपरे के हुन्छ !

(४)
काे बाँच्छ र भुवनमा धड्कन सकिएपछि
काे घुम्छ र जगतमा याैवन सकिएपछि
आशाहरु नचुँडिदै मनपेट खाेल्नु है
काे बग्छ र सतहमा मञ्चन सकिएपछि ।

०००
मातातीर्थ काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x