ढबुलाल र यानुमाया न्यौपानेको सुपुत्रको रूपमा २०२६ माघ २० गते चुँदी, तनहुँमा जन्मिनु भएका नवराज न्यौपाने ‘मौन’ हाल मातातीर्थ, काठमाडौंमा बस्नुहुन्छ । सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका न्यौपाने सरकारी सेवाबाट निवृत कर्मचारी हुनुहुन्छ । हाल साहित्यिक सिर्जना तथा पत्रकारितामा सम्बद्ध न्याैपाने गरिमा मासिक पत्रिकामा २०४८ मा गजल प्रकाशित गरी ‘मौन’ नामबाट नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । न्यौपानेको ‘गाजल गङ्गाजल’ (२०६१) कृति प्रकाशित भएकाे छ। सम्पर्क : ९८४९५६२३५८
पछुताे
नवराज न्याैपाने 'माैन' : 'याे गाउँलाई बिर्सन नसकेर हाम्राे इन्जिनियर सर फेरि आएछ ।' घट्टमा पिठाे
पुरा पढ्नुहाेस्तपाईंको बाउको के जान्छ ?
नवराज न्यौपाने 'मौन' : ए, देशका कर्णधार हो ! जता काम मिल्छ, त्यतै मुन्टिनुहोस्। 'विप्रेषण' ले
पुरा पढ्नुहाेस्खाइ खाइ विकास गराैँ
नवराज न्यौपाने 'मौन': देशको विकास त्यसै हुँदैन देशभक्तिको चर्को नारा लाउनु पर्छ चाहेको ठाउँमा पुग्नु छ
पुरा पढ्नुहाेस्साँच्चै हाे कि हैन साथी ?
नवराज न्याैपाने 'माैन' : प्रजातन्त्र आयाे भन्छन्, साँच्चै हाे कि हैन साथी ? खुशीयाली छायाे भन्छन्,
पुरा पढ्नुहाेस्खाई खाई विकास गरौँ !
नवराज न्यौपाने ‘मौन’ : देशको विकास त्यसै हुँदैन देशभक्तिको चर्को नारा लाउनु पर्छ चाहेको ठाउँमा पुग्नु
पुरा पढ्नुहाेस्चार ठोक्तक
ठोक्तक १ अपरिचितको बात सुनी एकोहोरो खुल्नु हुन्न अज्ञात स्थलमा भौतारिदै एक्लै एक्लै डुल्नु हुन्न वाधा
पुरा पढ्नुहाेस्आआफ्नै गन्थन
नवराज न्यौपाने ‘मौन’ : सानो छँदा अकालैमा मर्छु जस्तो लाग्थ्यो हुर्केपछि काम नौलो गर्छु जस्तो लाग्थ्यो
पुरा पढ्नुहाेस्चार ठाेक्तक
नवराज न्याैपाने : (१) घर कहाँ बिग्रन्छ र मान्छे जाती भएपछि त्यसै शङ्का गर्छन् यहाँ आउँदा
पुरा पढ्नुहाेस्वृद्धावस्था
नवराज न्याैपाने 'माैन' : गयाे मेराे बेला अब जिउनुकाे आखिर घडी भलाे साेच्दै बाँचू यस जगतमा
पुरा पढ्नुहाेस्वृद्धावस्था
नवराज न्यौपाने ‘मौन’ : गयो मेरो बेला अब जिउनुको आखिर घडी भलो सोच्दै बाँचू यस जगतमा
पुरा पढ्नुहाेस्

navaraj neaupane

























