साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

बजेट ढिलो बैठक ढिलो कामै ढिलो सरकारको यस्तै चालले जनताको मनमा छाउन गाह्रो भयो ।

Nepal Telecom ad

ठोक्तक १

अपरिचितको बात सुनी एकोहोरो खुल्नु हुन्न
अज्ञात स्थलमा भौतारिदै एक्लै एक्लै डुल्नु हुन्न
वाधा अड्चन आए पनि हरेश नखाइ जिन्दगीमा
को हुँं म र के गर्नु छ भन्ने कहिल्यै भुल्नु हुन्न ।

ठोक्तक २

माया लाए पनि सधैं साथ कहाँ मिल्छ हजुर
जहाँ गइ लुके पनि भुसुनाले चिल्छ हजुर
उतार चढाव आउँदै गर्छन् यस्तै रैछ जिन्दगानी
धेरै चोट नदिनु है मेरो पनि दिल छ हजुर ।

ठोक्तक ३

काम सबै छुटिगयो राहत पाउन गाह्रो भयो
टाढा बस्दा सम्झना छ घर आउन गाह्रो भयो
बजेट ढिलो बैठक ढिलो कामै ढिलो सरकारको
यस्तै चालले जनताको मनमा छाउन गाह्रो भयो ।

ठोक्तक ४

बाहिरफेर हिडौं भने कोरोनाको भय
घरभित्र बस्दा भयो जीवन पीडामय
गाह्रो हुन्छ बिना श्रम हातमुख जोर्न
कसो गरी समाउला खै जिन्दगीले लय ।

०००

मातातीर्थ, काठमाडौं

(काेराेना कालमा लेखिएकाे)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
विष्णु न्याैपाने
विष्णु न्याैपाने
1 year ago

गजब

Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
आआफ्नै गन्थन

आआफ्नै गन्थन

नवराज न्याैपाने माैन
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
1
0
Would love your thoughts, please comment.x
()
x