साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिहारमा रमाएँ

खै के दिऊँ दाइ र भाइ निम्ति ? कमेज टोपी म चुनी रमाएँ

Nepal Telecom ad

कृष्णशरण उपाध्याय :

तिहारमा हार उनी रमाएँ
भैली र द्यौसी म सुनी रमाएँ

खुशी लिई भाइ र दाइलाई
म कल्पना भव्य तुनी रमाएँ

हिजो बितेका पल सम्झिएर
सोचाइ नौला म गुनी रमाएँ

खै के दिऊँ दाइ र भाइ निम्ति ?
कमेज टोपी म चुनी रमाएँ

टीका लगाई कन सप्तरङ्गी
म भाइको आयु बुनी रमाएँ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x