साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा सरकार ! क्या सरकार !!

बिकास रामराम छ जनता ठण्डाराम छ तर सरकार महाहराम छ । वा सरकार ! क्या सरकार !!

Nepal Telecom ad

उखु भाउ घटाउँछ चिनी भाउ बढाउँछ
तोरीको भाउ घटाउँछ तेल भाउ बढाउँछ
ग्यास भाउ बढाउँछ, पेट्रोल भाउ बढाउँछ
ट्याक्स बढाउँछ, गाडी भाडा बढाउँछ
वा सरकार ! क्या सरकार !!
जनतालाई बनाउने भ्या सरकार ।

गाउँमा तरकारीले भाउ नपाएर कुहुन्छ
त्यही तरकारी शहरमा किन्न नसक्ने हुन्छ
जुम्लाको स्याउ भैंसीलाई दाना हुन्छ
त्यही स्याउले शहरमा आकाश छुन्छ
उता भाउ नपाएर गाउँ रुन्छ
यता खान नपाएर सहर रुन्छ
यस्तो गिदी न गूदी नभा पनि सरकार कतै हुन्छ ?
यदि हुन्छ भने पनि त्यो सरकार, यतै हुन्छ ।

चुनाव आएपछि
भोट् दिनुस् बिकास दिन्छु भन्दै कराउँछ
भोट दिनुस् राहत दिन्छु भन्दै कराउँछ
भोट पाएपछी कोइली झै हराउँछ
बैंकमा गयो ऋण पाउँदैन
सरकार गुहार्यो राहत आउँदैन
रोजगरी माग्दा खाडी जा भन्छ
ओखती माग्दा ताडी खा भन्छ
बिकास कछुवा गतिमा हिड्याछ
मानौ सरकार बयलगाडा चडयाछ
बिकास रामराम छ
जनता ठण्डाराम छ
तर सरकार महाहराम छ
वा सरकार ! क्या सरकार !!

आँफै बिगुती खा, आफै ब्या सरकार ।
वा सरकार ! क्या सरकार !!
सरकार त यस्तो पो हुनुपर्छ
सबले भन्ने छ्या सरकार ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x