साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय

रेमिटेन्सले चेलेको छ मुलुक महासय ! देशको ठेक्का लिने हेर महा-दलाल छ ।

Nepal Telecom ad

गर्मी छ र त पसिनै पसिनाको छाल छ
पङ्खा नबाँड बाँड्ने नै गर्मीको दलाल छ ।

सिद्धान्त विहीन सिद्धान्त बिकेको यो घडी
पानी निभाउन देशमा आगो हालाहाल छ ।

बुद्ध कुल्फि भएको छ अचेल बजारमा
भर्खरै उडेको बाफलाई पुरै अबगाल छ ।

हार्नेमा देश भएको छ किन खुशी हुनु यहाँ
कि माण्ठाहरू झण्डा र डण्डाको उही ताल छ ।

घात अन्तर्घातको कुरा नगर न यार
कि समयले गोर्खेलौरी बोकेको चाल छ ।

रेमिटेन्सले चेलेको छ मुलुक महासय !
देशको ठेक्का लिने हेर महा-दलाल छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x