साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्काको निम्ति बिक्नेको

स्वाधीनता भजाएर गयौ लडाउँदै तिमी भाइ भाइ लडाएर रमाउँदै गयौ तिमी यही लडाइँमा हाम्रो पुस्ता सखाप हुन्छ कि पुस्तौंपुस्ता लडी मर्ने चिन्तामै पर्न जान्छ कि

Nepal Telecom ad

लाटासोझा सबैलाई पछाडि लाउने तिमी
अनुहार र बोलीले मोहनी लाउने तिमी
मिठो बोली छुरी धस्ने बनेछौ कसरी तिमी
रमाई स्वार्थमै भुल्ने भएछौ कसरी तिमी

मिलेका घरमा आगो लगाउने भयौ तिमी
कलिला, बलियालाई लडाउने बन्यौ तिमी
विदेश जान मान्छेमा भाव सल्काउने तिमी
खोटो नियतका बन्दै जाँदैछौ कसरी तिमी

सत्यका न्यायका निम्ति तिम्रो लडाइँ होइन
जनता, देशका निम्ति पनि लाग्दछ होइन
परोपकार झन् तिम्रा मनमा छैन, पाइन
कसका मतिमा लागि लाग्यौ लड्न, लडाउन ?

स्वाधीनता भजाएर गयौ लडाउँदै तिमी
भाइ भाइ लडाएर रमाउँदै गयौ तिमी
यही लडाइँमा हाम्रो पुस्ता सखाप हुन्छ कि
पुस्तौंपुस्ता लडी मर्ने चिन्तामै पर्न जान्छ कि

कहाँ जनक सीताको ज्ञान त्याग परम्परा
कहाँ वाल्मीकिको स्नेह निष्ठा बन्धुपरम्परा
कहाँ सिद्धार्थको सिद्धि र बुद्धत्व परम्परा
कहाँ लडाइँको खेलो गर्ने ध्वंस परम्परा !

आफ्नै आदर्शमा रम्ने छोडी आफ्नो परम्परा
लुटी, ढाँटी मिठै खाने धान्न खोज्दा परम्परा
बेचिई एक्लिनै पर्ला, लोभमा डग्मगाउन
नथाल, गोल छोडेर पर्ला है पछुताउन !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x