साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो समाज

अतिचार पैदा भयो देश भित्र थिति ऐन सारा मरेछन् विचित्र दबिए दुखीका व्यथाका अबाज असमान हाम्रो भयो यो समाज ।

Nepal Telecom ad

धनको छ मान्छेहरूमा रवाफ
दिनरात खान्छन् धनीले कबाफ
अहिले यहाँ छन् अनेकौँ तमास
असमान हाम्रो भयो यो समाज ।

कति भोकमा छन् रुँदै सुत्न बाध्य
न छ वस्त्र छाना छ पीडा असाध्य
जिउँदै मरेतुल्य पार्छन् हतास
असमान हाम्रो भयो यो समाज ।

सरकार हाम्रो समस्या थुपार्छन्
ढिकुटी सबैले सकेसम्म भर्छन्
जनताहरू खालि आफैँ नबाझ
असमान हाम्रो भयो यो समाज ।

अवगाल बढ्छन् जतै देख्छु भ्रान्ति
युवती युवा माग्दछन् फेरि क्रान्ति
कति सुन्नु फोस्रा कुराका धमास
असमान हाम्रो भयो यो समाज ।

अतिचार पैदा भयो देश भित्र
थिति ऐन सारा मरेछन् विचित्र
दबिए दुखीका व्यथाका अबाज
असमान हाम्रो भयो यो समाज ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x