साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोक-वेद

मानव तस्करी बन्छ गृहमन्त्री नेता भनेको रैछ चोरको खन्ती माफियाको साथमा तस्करी जाल भ्रष्ट कति छन केलाई फाल ।

Nepal Telecom ad

के घोच्ला र कविजी यतिले ?
भ्रष्ट पत्नी जोगिन्छ ? पतिले
धन भ्रष्ट मति भ्रष्ट नेता
राजनीतिगरेको जोड्न जेथा ? १

भ्रष्टहरूको यहॉ विग्बिगी भो
सबै भुख्मरी यी एकछैन चोखो
भोका यी स्यालले लाम्टो चपाए
आमा रूवाईकन मासु खाए ।२

मानव तस्करी बन्छ गृहमन्त्री
नेता भनेको रैछ चोरको खन्ती
माफियाको साथमा तस्करी जाल
भ्रष्ट कति छन केलाई फाल ।३

उचा शिखर शिर नुहाई हाल्यो
वीर गोर्खालीको इज्ज़त फाल्यो
नक्कली शरणार्थी बनाई भेज्यो
सम्मान नेपालको पैसामा बेच्यो ।४

०००
गोरखा, हाल- अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x