साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वर

कत्रो आशा बोकेर पसेथ्यो ऊ मन्दिरमा ! ईश्वरले उसको जुत्ताको पनि रक्षा गर्न सकेन ।

Nepal Telecom ad

मनोज न्यौपाने :

जुत्ता बाहिर खोलेर
मन्दिरभित्र पस्छ ऊ ।
बाहिर निस्कँदा उसले
आजै किनेको नयाँ जुत्ता हुँदैन ।

कत्रो आशा बोकेर
पसेथ्यो ऊ मन्दिरमा !
ईश्वरले उसको जुत्ताको
पनि रक्षा गर्न सकेन ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x