साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य टुक्का कविता- २

घरमा जेठी राखेर बाहिर कान्छी राख्छु, राजनीति गर्ने मान्छे म, सबथोक चाख्छु । घरको दुःख हटाउन लोग्ने गयो कमाउन खाडीमा, लोग्नेले कमाइ खर्च गर्दै श्रीमती अर्कैसँग गाडीमा ।

Nepal Telecom ad

राजेशराज गड्तौला :

१.
आफन्त जति काखी च्याप्छु, म हूँ नेता देशको,
बेकार किन मतलब गर्नु भाषा भेषको ?

२.
आकाशैमा तारा टल्के, यो रात परेको बेला,
म चाहिँ हिडेँ पोथी खोज्न तल्ला गाउँको मेला ।

३.
लुटेँ, खोसेँ, भण्डार भरेँ, तिमीलाई के को चासो,
देशको एउटा नेता हुँ म, कसले थाप्ने पासो ?

४.
घरमा जेठी राखेर बाहिर कान्छी राख्छु,
राजनीति गर्ने मान्छे म, सबथोक चाख्छु ।

५.
घरको दुःख हटाउन लोग्ने गयो कमाउन खाडीमा,
लोग्नेले कमाइ खर्च गर्दै श्रीमती अर्कैसँग गाडीमा ।

०००
काँडाघारी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x