साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आतुर

“यसपटक आफू बजार जान पाइन र बुढालाई पठाएको महँगो चिज किनेछ्न् । घाटा पर्ने भयो । हाम्रा दाइले बुझेर पछि थप्ने होइनन् ।”

Nepal Telecom ad

ढाकामोहन बराल :

“पहिला पानी लिएर घुम त्यसपछि दुबोले तेल चुहाउदै घुम ।”

आमाले पिंडीमा बसेर सिकाउनु भयो ।

“प्रत्येक वर्ष उहीँ काम गरे पनि कसो हो कसो मेसो नपाइने ।” मन्जुले भनिन् ।

“मनमा आँखा हुनुपर्छ त नि ।” आमाले छोरीलाई हल्का थर्काउनु भयो ।

बिमिरो पुजनदेखि ओखर फोर्ने काम सकिएर भाइटिका लगाउने क्रम क्रमश सकियो ।

मन्जुले आफूले दाइलाई ल्याएको उपहार दिइन् । अघिबाट मन्जुले भने मनमनै “यसपटक आफू बजार जान पाइन र बुढालाई पठाएको महँगो चिज किनेछ्न् । घाटा पर्ने भयो । हाम्रा दाइले बुझेर पछि थप्ने होइनन् ।” भन्ने कुरा खेलाइरहेकी थिइन ।

“ल यो नानी फेरि कता गएकी हो । पहिला दाइलाई खानेकुरा दे त ।” आमाले चिच्याउनु भयो ।

मन्जुलाई भने भित्र गएर भर्खरै दाइले दिएको दक्षिणाको खाम खोलेर सुटुक्क हेर्न आतुर भइसकेको थियो ।

०००
पोखरा ७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x