साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोहरी

मुसल बिग्रे पछि के घान हाल्नी ? कुटनी पिसनी घट्ट बन्द भो भने यो मनले जतिनै मिठो मानेनि गुन्द्रुकले मात्र के छाक टार्नी ?

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

तनले साथ नदिनी
मनले पटक्कै नमान्नी
चलिरहेको ढिकीको ओखल
मुसल बिग्रे पछि के घान हाल्नी ?
कुटनी पिसनी घट्ट बन्द भो भने
यो मनले जतिनै मिठो मानेनि
गुन्द्रुकले मात्र के छाक टार्नी?
तै पनि भित्तामा जोर परेवा घुर्छन्
उड्न र बुड्न नसके नि हेरा हेरमै
चित्त बुझाउँछन्,
र भन्छन्
मन त थियो नि, तर केर्नि हो बोहरी,
तनले साथै न दिए पछि ।

०००
तार्केश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x