साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ पाइन्छ ?

नक्कली कागजको खोष्टो हल्लाएर तीन महिना संसद बन्द गर्न कहाँ पाइन्छ ? कसले नेता बनाए नेताले जनता पढाए सत्य हावामा हल्ला गर्न कहाँ पाइन्छ ?

Nepal Telecom ad

हरिकृष्ण बखुन्छेँ :

न धितो चाहिन्छ, न नागरिकता चाहिन्छ
सही चाहिन्छ, न मान्छे नै चाहिन्छ ॥

गजबको सहकारी कुवेरझैँ मनकारी
यस्तो सजिलै ऋण कहाँ पाइन्छ ?

दिनेले दिए पछि लिनेको के दोष ?
घाँटी सुक्ने गरि केटाको आक्रोश ॥

नक्कली कागजको खोष्टो हल्लाएर
तीन महिना संसद बन्द गर्न कहाँ पाइन्छ ?

कसले नेता बनाए नेताले जनता पढाए
सत्य हावामा हल्ला गर्न कहाँ पाइन्छ ?

०००
दर्शन ढुङ्गा, कटुञ्जे, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x