साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा

तल्लाघरे जेठा काइला साइला पनि छिमेकी भन्दा अग्लाे हुन खाेज्दा आफ्नो जीर्ण खम्बामा केराको सुप्ला हालेर दश ढलान शिशfका भरेङ ढल्न थालेपछि नेताको खुट्टा किन भाँच्न थाल्छन्

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

खुट्टा जति भाँच्चिए पनि
हिँड्न छाड्दैनन् नेताहरु

नेताको को नेता
अहिले एकले अर्को लुखेरे
ढाडमा एटम बम हान्दै
छिनमा सिन्काजस्ताे सुकेनास पारेर
हात्तिजस्तो बलियो बाक्लो बनाएर
धराहरा टुप्पामा लामखट्टे हेर्न पुर्याउछन्
अनि-
जनताको पीडा सुन्न
वाइडबडीको
ध्यूखट्टेले खुट्टा थलिए पनि
हिँड्न छाड्दैनन्
नेताहरु

टुँडीखेल पनि आवादी नगरी भुसुक्कै पार्छन्
मेरा मन पनि फुलचोकी भन्दा अग्लो भइदिन्छ
छिमेकीको ईशाराले
मेरो खट्खट् गर्ने खुट्टाे
सगरमाथा भन्दा गहिरो हुन्छ

समयको केही पराजीत नेता-
गालिगलाेज हिलो छ्यापेर
बाजेको सेकुवा छोयला मोमो भान्सा गेरेर
आफ्नो चाेसे र मोसे पार्टी
धाकको सासले
जिरा मरिच रायो साग पेटमा छड्काएर
तासको घरझै छाती उच्चाल्न थाल्छन्

तल्लाघरे जेठा काइला साइला पनि
छिमेकी भन्दा अग्लाे हुन खाेज्दा
आफ्नो जीर्ण खम्बामा केराको सुप्ला हालेर
दश ढलान शिशfका भरेङ ढल्न थालेपछि
नेताको खुट्टा किन भाँच्न थाल्छन्
आफ्नै खुट्टा भाँच्चियो भने
प्रतिस्पर्धाकाे अनुहार खै
लहलह लाउदो हाराबरा तोरीझै कसरी बन्ला !

ooo
तुप्चे- ४, नुवाकोट
हालः चमती- १५, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x