साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकवेद: सुके लुतो

लुतो सुतो खटिरा पटिरा पखाला लैजा है पल्लो गाउँले यो अगुल्टो ला साउने संक्रान्तिमा सबैले फलाके आफ्नै पकेट्मा कन्याउन हात हाले।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

लुतोको औषधी अंगेर मुन्टा घस्नु
अंगेर मुन्टा घसेसि उठ्नु न बस्नु
सकेसम्म त सहनु पाखामा बस्नु
नसकेमा सहन रह भित्र पस्नु ।१

कोपर्दा मजा रगत आए नि हुनि
रगत आउँदा पनि आनन्दै हुनि
कस्तो हो अनौठो मज़ा लागिरहनि
कि हो लुतो कि त भने उहि त हो नि।२

रगताम्य भई मज़ा दिइरहेको
हाम्रो लोकवेदमा यस्तै छ कहेको
सुकेले कन्याउनी पक्वा अत्याउनि
अति चिलाउँछ के गरी हटाऊनि ?।३

जहॉ छ अक्कर तहिं तहिं आउँछ
छ्याः माछेको अगाडि शरम लाउँछ
पढाउँदै गर्दा हात कारखानामा
कन्याउन थाल्छ बिर्सिई सम्झनामा।४

ससुराली गो सालीले जिस्कायो भन्छे
भिनाजुको मर्म ऊसले कहँ बुझ्छे ?
कति बेईज्जती हो यो लुतोको बेथा
भेनाले लुतो कन्या बिचरा के थाहा ?।५

लुतो सुतो खटिरा पटिरा पखाला
लैजा है पल्लो गाउँले यो अगुल्टो ला
साउने संक्रान्तिमा सबैले फलाके
आफ्नै पकेट्मा कन्याउन हात हाले।६

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Mohan
Mohan
1 year ago

Super cool poetry

Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
1
0
Would love your thoughts, please comment.x
()
x