साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलिङ पिरियड नराखौँ

क्रोलिङ र लविङ गरी भाग्य चम्काउँला ठुला बडा पद जम्मै हामीले हत्याउँला नेताजीको हुकुम आदेश सधैँ शिरोपर सुशासन र स्वाभिमान, रछ्यानमा पर !

Nepal Telecom ad

युगल बसेल :

कुलिङ पिरेड भो नराखौं क्रोलिङ पिरेड राखौं
शीर्ष नेता दैला दैला लबिङ जारी राखौँ
जम्ले हात जोडी जोडी दया भीख मागौँ
निजामती सेवाको सान सधै माथि राखौँ

अवकाश पछि क्रोलिङ गर्ने हाम्रो काम
लत्राई पत्राई घसराई जे पो देऊ नाम
नेताजीकाँ नघस्रिइ को पो ठूलो भा’छ ?
ताबेदारी फलिफाप भाग्यस्थानमा छ।

क्रोलिङ र लविङ गरी भाग्य चम्काउँला
ठुला बडा पद जम्मै हामीले हत्याउँला
नेताजीको हुकुम आदेश सधैँ शिरोपर
सुशासन र स्वाभिमान, रछ्यानमा पर !

०००
सन्धिखर्क

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

शालिन व्यंग्य!

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x