साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म खन्चुवा हुँ

बेचेँ हिजो बेच्दछु फेरि आज जे चिजले ढाक्दछ मातृलाज लज्जा परै बस्छ मलाई छुन्न घिचेर लाद्रो कहिलै भरिन्न।।

Nepal Telecom ad

युगल बसेल :

म खन्चुवा हुँ खुब निल्छु गड्डी
चपाउँदा खुब रमिन्छ हड्डी
यो हाब्रोले भन्दछ खाऊँ खाऊँ
हसुर्नका निम्ति जहाँ नि जाऊँ।।

यति ओमिनी सजिलै चपाएँ
निवास ललिता पनि ता लुँडाएँ
कति हसुरेँ घुस गन्ती छैन
भनून् अघोरी केही नापिँदैन।।

बेचेँ हिजो बेच्दछु फेरि आज
जे चिजले ढाक्दछ मातृलाज
लज्जा परै बस्छ मलाई छुन्न
घिचेर लाद्रो कहिलै भरिन्न।।

०००
सन्धिखर्क, तुम्कोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x