साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरासतमा पाएको सुन्तलाको रुख

Nepal Telecom ad

हामीले बिरासतमा पाएको
पुर्खाहरूले जतन गर्दै हुर्काएको
त्यो सुन्तलाको रुख
त्यो रुख कसैलाइ छहारी दिन मात्र होइन
त्यहाँ सुन्तला फल्नु पर्छ ।
ऐँजेरु लाग्न थालेको त्यो रुख
अब सुन्तला फल्न घटदै जाँदो छ ।
ऐँजेरु बढ्दै गए त बोट नै सखाप हुन्छ
बरु त्यो ढालेरै भए पनि नयाँ रुख रोप्नु पर्ने हुन्छ
नयाँ रुख लगाऊ, बरु पर्ख त्यो रुख हुर्कनु पर्छ
जे जस्तै भए पनि फल त राम्रोसँग फल्नु पर्छ ।

पुरुष हुँ भनेर देखाउनकै लागि दाह्री पालेको हो भने,
दाह्री चिलाउन थालिसकेको जस्तो छ
शक्तिदायिनी दुर्गा बनेको देखाउन मात्रै चुरा लगाएको हो भने
चुरा चुकिसकेको जस्तो छ ।
चिलाएको दाह्री धोइपखाली गर कन्याएर नबस
धोइपखाली पनि चिलचिलाहट जाँदैन भने फालिदेऊ दाह्री,
दाह्री पाल्दैमा कोही पुरुष हुँदैन ।
चुकेको चुरा भिरेर नबस ।
चुरा लगाउदैमा कोही नारी हुँदैन ।

ओहिओ, न्युयोर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तुइन

तुइन

डा. अमर गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x