साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हडप्ने धेरै छन् !!

Nepal Telecom ad

देश जले के हुन्छ र आगो ताप्ने धेरै छन् !
धनी अनि गरिबको दूरी नाप्ने धेरै छन् !!

पश्चिमा संस्कृतिमा रमाएर चल्छन् यहाँ !
दिने यहाँ को नै छ र हात थाप्ने धेरै छन् !!

वीर पुर्खाको खुनले स्वतन्त्र यो देश नेपाल !
यै देश आज विदेशतिर गाभ्ने धेरै छन् !!

स्वाभिमानी नेपाली पैसामा बिक्नाले नै !
भ्रष्टाचार गरी देशलाई सखाप्ने धेरै छन् !!

सिद्राको माला उनी हिँड्छन् देशका स्यालहरू !
देश रक्षा गर्नुको साटो हडप्ने धेरै छन् !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x