साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसन

Nepal Telecom ad

ऊ यो टोलमा डेरा सरेको एक साता मात्र भएको थियो । ऊ जुन घरमा बस्ने गर्थ्यो त्यो घर सडकमै पर्दछ । सडकको पारिपट्टी दुई घर पर तीन–तले अर्को एउटा घर छ । त्यसको झ्यालमा एउटा महिला आकृति देखिन्छ ।

परबाट हेर्दा थाइकट कुमकुमसम्म झर्ने कपाल, कानमा टल्किने टप, जीन प्याण्ट र रातो ज्याकेटमा सुन्दर युवतीको मुखाकृतिले उसलाई आकर्षित गर्छ । त्यसैले ऊ सधैं बरण्डामा आएर झ्यालमा देखिने त्यस आकृतिको खोजी गर्ने गर्छ । त्यसो त त्यस आकृतिले पनि उसलाई कम मन पारेको होइन । एकले अर्कोलाई हेर्दा हेर्दै अर्को एक साता बित्यो । तेस्रो साता हेराहेर र रुमाल हल्लाएर इसारा गर्नेसम्म भयो ।

चौथो साता चिठीको माध्यमबाट रत्नपार्कमा भेट गर्ने निधो दुवै तर्पmबाट भयो । गजब त त्यो बेला भयो जब ती दुवै भेट भए । किनकि यी दुवैले एक अर्कालाई युवती सम्झी रहेका रहेछन् । वस्तुतः दुवै युवती नभएर युवक थिए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x