साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.दर्शन

फूलको जरामा के छ खन्नेहरूलाई
जून छोडेर लाखौँ तारा गन्नेहरूलाई
भर्ना गरिदिऊँ लाग्छ शिशु कक्षामा
माया–प्रेम दर्शन होइन भन्नेहरूलाई ।

२. सर्प

माहुरी फूलमा, झिँगा रछ्यानमा बस्छ
हात्ती भएर निस्कने, सियो भएरै पस्छ
सर्पलाई जतिनै प्रेमले सत्कार गरे पनि
मित्र हुँदैन, त्यसले एकदिन अवश्य डस्छ ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x