साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुर्ने छ इच्छा कसैको !!

Nepal Telecom ad

नभेट्दा त कुर्ने छ इच्छा कसैको !
र भेट्दा दगुर्ने छ इच्छा कसैको !!

कतिसम्म सक्नेछ हेर्नै छ बाँकि,
परादै हसुर्ने छ इच्छा कसैको !!

मलाई छ इच्छा बडो मस्त सुत्ने,
र अत्यन्त घुर्ने छ इच्छा कसैको !!

गएथ्यो अँजौली भरी बालुवाले,
त आकाश पुर्ने छ इच्छा कसैको !!
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x