साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिजो आज

Nepal Telecom ad

हिजो आज र भोलि बन्दुकका गोली,
च्यातिँदै छन् किन चमेलीका चोली ?

स्वार्थी मात्र भएका रहेछन् यी मान्छे,
थापेका छन् त्यसै नभरिने झोली ।

स्व–विवेक हरायो निन्द्रामा करायो,
जोई रुँदै पोइको दुई पाउ मोली ।

पूर्व भन्दै पश्चिम हिँड्दैछन् किन ?
देखाउँछन् कोशी र तर्दैछन् खोली ।

नेताजीले गरेका के छन् र आज ?
त्यसैले यो देशमा दुई पैसे बोली ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x