साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिरेले गर्नु गर्यो

Nepal Telecom ad

जिरेले दियो
दिने बेलामा ख्याल गरेन
गिरेले लग्यो
लाने बेलामा ध्यान दिएन
दिने उस्तै लाने उस्तै
पापधर्मको वास्ता भएन
जब दिनेले सोच्यो–
ओहो ! दिनु हुने रहेनछ
लानेले सोच्यो–
ए ! फर्काउनु पर्ने रहेनछ
जब फर्काउनै पर्ने
गाह्रो भो गिरेलाई
पाउँदा नाकै थुनी खाए पनि
त्यही नाक जाँदा पत्तो भो
कुकर्म गरेको पुष्टि भो
नबुझे सोध्नु उनै परमात्मालाई
पाप गरे पुण्य धर्म गरे शुन्य भो
कलीयुगको गिरेलाई
न पाप भो न पुण्य भो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x