साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बसौँ न ज्वाइँ

Nepal Telecom ad

बसौं न ज्वाइँ चकटीमा राडी किन्छु अर्को वर्ष
दही दुध घिउ ख्वाउँला पाडी किन्छु अर्को बर्ष ।

भोकै पेट आउनु भा’छ खान–पिन गरौँ क्यारे !
मकै भुटी टक्र्याउने छु हाँडी किन्छु अर्को बष ।

बजारको चिजबिज खासै उचित हुन्न अचेल
काँक्रा केरा फलाउनेछु झाडी किन्छु अर्को बर्ष ।

यस्तै छ ज्वार्इं दुख–सुख टार्टुरमै चल्दै गा’छ
थैली भर्छु अनि मार–वाडी किन्छु अर्को बर्ष ।

यसपाली त ससुराले दौरा सुरुवाल सिलाएछन्
कुरा थप्दै सासू भन्छिन् साडी किन्छु अर्को बर्ष ।

सासुरा चै गफाडी थे अन्तिममा उनी बोले
आउँदा कस्ट भयो होला गाडी किन्छु अर्को वर्ष ।

नलाङ– ७, वैरेनी, धादिङ
हाल : कुरुक्षेत्र विश्वविद्यालय, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x