टिपनटापनडाक्टर र पागल
डाक्टर : तिमी पागल कसरी भयौ ?
पागल : मैले एउटी विधुवासँग विवाह गरेँ
उसको जवान छोरीसँग मेरो बाउले बिहे गर्यो,
यसरी मेरो छोरी मेरो आमा भई
उनीहरूको घरमा फेरि छोरी जन्म्यो
त्यो मेरी बहिनी भई … तर म उसको हजुरआमाको लोग्ने थिएँ
यसरी ऊ मेरो नातिनी पो भई
यसरी मेरो छोरोले बहिनीलाई पनि हजुरआमा भन्नुपर्यो
अनि म आफ्नो छोराको भान्जा भएँ
अनि मेरो बाउ मेरो ज्वाइँ भयो
अनि मेरो आफ्नो छोरा हजुरबुवाको साला भयो अनि….
डाक्टर : बस, चुप लाग अर्ध पागल ! मलाई पनि पागल बनाउछ कि हो…..
-गुइँठे सोल्टा
Subscribe
Login
0 Comments
Oldest





































