साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१. बाँदर

साथ सङ्गतले धेरै कुरा सिकाउँदो रहेछ
बेइमान मान्छेले इमान बिकाउँदो रहेछ
दिएको थिएँ, वर्षातमा सम्बन्धको छाता
जानेरै पनि बाँदरले कहाँ टिकाउँदो रहेछ ।

२. बहर

भन्दिन सधैं सधैं नै म गल्ती देख्छु
धोती अनि टोपी दुबैमा खल्ती देख्छु
कस्तो आधुनिकता भित्रिँदैछ शहरमा ?
साँढेभन्दा नि बढी बहरको चल्ती देख्छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
0
Would love your thoughts, please comment.x
()
x