साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्कारी किन छन् घृणी ?

Nepal Telecom ad

सरकारी ओखतिशाला, घृणी पात्र भए किन ?
शिक्षा सर्कारी उस्तै छ, मर्छन् विश्वासमा मन ।।
सर्कारी सङ्घ संस्थामा, घाटै घाटा बढे किन ?
सत्ताको चुली चुम्नेले, घोरिये हुन्न एक्छिन ? ।।१।।

ओखती ओखती भन्दा ढुकुटी सुकुटी भयो ?
नेता जम्मै बिरामी छन्, देशमै अस्पाताल छ ।
जापान इन्डिया जान्छन्, सिंगापुर अझै पर ।।
ओखती ओखती भन्दा, ढुकुटी सुकुटी भयो ।
अम्रिरका रुस धाएर, देश पातालमै पस्यो ।। २।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x