साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु नि ब्याउँदो रहेछ

Nepal Telecom ad

सूर्य सेलाएर भयो हिउँभन्दा चिसो
आगो बिलाएर भयो बरफभन्दा सेतो
हेमन्तको सगरमाथा अङगारभन्दा कालो
आउँदो रैछ उसलाई पनि प्रजातन्त्री हुने पालो
यसरी पो गोरु पनि ब्याउँदो रहेछ ।

स्वदेशका विदेश लगी कति बेचेँ मूर्ति
राष्ट्रभक्त मै हुँ भनी लगाउँथेँ फूर्ति
केटी लगी विदेश बेची कुरा गर्थें ठूला
जति जाँड खाए पनि उनै चढ्थे चुला
यसरी पो गोरु पनि ब्याउँदो रहेछ ।

प्रजातन्त्र आयो आयो उसलाई पनि आयो
कति मा¥यो मान्छे पनि कति पैसा खायो
जति जे जे गरेको थ्यो सबै भयो सभ्य
प्रजातन्त्री क्रान्तिकारी हब्वे न कब्वे
यसरी पो गोरु पनि ब्याउँदो रहेछ ।

चन्द्रमा र वृहस्पति परिदिँदा दाहिना
जसो–जसो गरे पनि हुँदो रै छ चैन
यसरी पो गोरु पनि ब्याउँदो रहेछ ।

धरमपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘क’ काे कथा

‘क’ काे कथा

डम्बर घिमिरे
को ठूलो ?

को ठूलो ?

डम्बर घिमिरे
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x