सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
मेनाकुमारी र गजाधर घिमिरेका सुपुत्र डम्बर घिमिरे २००२ असार १ गते रावाखोला, खोटाङमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक शिक्षा लिनुभएका घिमिरे अध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हाल कौशलटार, भक्तपुर बस्नुहुने घिमिरे ‘गङ्गाको घाटमा पूर्व फर्केर’ (२०२७) शीर्षकको रचना प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँका ‘तीतो पिरो’ (हास्यव्यङ्ग्य क्यासेट, २०५७), ‘घामपानी’ (हास्यव्यङ्ग्य मुक्तक, २०६१) लगायत झण्डै आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । घिमिरे डा. स्वामी प्रपन्नाचार्य चतुर्भुज पुरस्कार (२०६१), गोपालराज पन्त पुरस्कार (२०६८) लगायत झण्डै दर्जन साहित्यिक सम्मान तथा पुरस्कारबाट सम्मानित, पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४२०१८८९२
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे : चन्द्रकान्ताले आफ्नु श्रीमान् चन्द्रमानलाई सोधिन ए हजुर । ठूला कोको हुन ठूला कसरी

पुरा पढ्नुहाेस्
प्यारो शिष्यलाई गुरुको अर्ती

प्यारो शिष्यलाई गुरुको अर्ती

डम्बर घिमिरे : अमला तेलको चिल्लो कपालमा घसेको, जुँगाको रेखी ओठमाथि बसेको एउटा अल्लारे केटो जवानी

पुरा पढ्नुहाेस्
प्यारो शिष्यलाई गुरुको अर्ति

प्यारो शिष्यलाई गुरुको अर्ति

अमला तेलको चिल्लो कपालमा घसेको, जुँगाको रेखी ओठमाथि बसेको एउटा अल्लारे केटो जवानी भरिएको ठिटो निकै

पुरा पढ्नुहाेस्
कस्की बुढी राम्री ?

कस्की बुढी राम्री ?

मन्त्रीजीकी बुढी ढ्याङ्ग्री सचिवकी व्याङ्ग्री सांसदकी च्याङ्ग्री च्याङ्ग्री हाकिमकी न्याङ्ग्री ठेकेदारकी अस्याङ्ग्री छन् नेताकी गल्याङ्ग्री यी

पुरा पढ्नुहाेस्
भैरव दाइलाई चिठी

भैरव दाइलाई चिठी

श्रद्धेय दाजु स्वर्गीय व्यङ्ग्यमा उच्च भैरव गरेर सम्झना एैले लेख्दै छु पत्र यो जब सन्च बिसन्च

पुरा पढ्नुहाेस्
म खाउँ नखाउँ

म खाउँ नखाउँ

म खाऊँ त र फसी सुकानै नहोला न खाऊँ त र कसी कुनै काम नहोला म

पुरा पढ्नुहाेस्
जब जब ज्वाइँ भन्सारमा

जब जब ज्वाइँ भन्सारमा

जब जब ज्याइँ भन्सारमाभागमा पाउँछन् पोका पोकातब तब ससुरा छोरीलाई दाइजो दिन्छन् डोकाका डोका । जब

पुरा पढ्नुहाेस्
कस्की बुढी राम्री ?

कस्की बुढी राम्री ?

मन्त्रीजीकी बुढी ढ्याङ्ग्री सचिवकी व्याङ्ग्री सांसदकी च्याङ्ग्री च्याङ्ग्री हाकिमकी न्याङ्ग्री ठेकेदारकी अस्याङ्ग्री छन् नेताकी गल्याङ्ग्री यी

पुरा पढ्नुहाेस्
बरखी बार्दा हुन्छ हुँदैन

बरखी बार्दा हुन्छ हुँदैन

आमलेट खानु हुन्छ, अण्डा खानु हुँदैन रक्सी खानु हुन्छ, जाँड खानु हुँदैन खसी खानु हुन्छ, कुखुरा

पुरा पढ्नुहाेस्
गोरु नि ब्याउँदो रहेछ

गोरु नि ब्याउँदो रहेछ

सूर्य सेलाएर भयो हिउँभन्दा चिसो आगो बिलाएर भयो बरफभन्दा सेतोहेमन्तको सगरमाथा अङगारभन्दा कालो आउँदो रैछ उसलाई

पुरा पढ्नुहाेस्