साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब जब ज्वाइँ भन्सारमा

Nepal Telecom ad

जब जब ज्याइँ भन्सारमा
भागमा पाउँछन् पोका पोका
तब तब ससुरा छोरीलाई
दाइजो दिन्छन् डोकाका डोका ।

जब जब ज्वाइँ भन्सारमा
ससुरो उही ज्वाइँ अर्काे
ससुरालमा भोका भोका
भन्सारे ज्वाइँ त्यही ससुरालमा
चर्काउँदछन् कोखा कोखा ।

जब जब ज्वाइँ भन्सारमा
भन्सारे छोरी दाइजो पाउँछे
जग्गा भैंसी गाई जर्सी
अर्की छोरी दाइजो पाउँछे
एकबिटो दाउरा पाकेको फर्सी ।

जब जब ज्वाइँ भन्सारमा
व्यापारीहरू विदेशी यात्रु
पक्डाउ पर्छन् भन्सारमा
ससुरा बाजे हात हाल्छन्
छोरीलाई दिन धनसारमा
जब जब ज्वाइँ भन्सारमा ।

धरमपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘क’ काे कथा

‘क’ काे कथा

डम्बर घिमिरे
को ठूलो ?

को ठूलो ?

डम्बर घिमिरे
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x