मेनाकुमारी र गजाधर घिमिरेका सुपुत्र डम्बर घिमिरे २००२ असार १ गते रावाखोला, खोटाङमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक शिक्षा लिनुभएका घिमिरे अध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हाल कौशलटार, भक्तपुर बस्नुहुने घिमिरे ‘गङ्गाको घाटमा पूर्व फर्केर’ (२०२७) शीर्षकको रचना प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँका ‘तीतो पिरो’ (हास्यव्यङ्ग्य क्यासेट, २०५७), ‘घामपानी’ (हास्यव्यङ्ग्य मुक्तक, २०६१) लगायत झण्डै आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । घिमिरे डा. स्वामी प्रपन्नाचार्य चतुर्भुज पुरस्कार (२०६१), गोपालराज पन्त पुरस्कार (२०६८) लगायत झण्डै दर्जन साहित्यिक सम्मान तथा पुरस्कारबाट सम्मानित, पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४२०१८८९२
कस्की बुढी राम्री ?
मन्त्रीजीकी बुढी ढ्याङ्ग्री सचिवकी व्याङ्ग्री सांसदकी च्याङ्ग्री च्याङ्ग्री हाकिमकी न्याङ्ग्री ठेकेदारकी अस्याङ्ग्री छन् नेताकी गल्याङ्ग्री यी
पुरा पढ्नुहाेस्बरखी बार्दा हुन्छ हुँदैन
आमलेट खानु हुन्छ, अण्डा खानु हुँदैन रक्सी खानु हुन्छ, जाँड खानु हुँदैन खसी खानु हुन्छ, कुखुरा
पुरा पढ्नुहाेस्गोरु नि ब्याउँदो रहेछ
सूर्य सेलाएर भयो हिउँभन्दा चिसो आगो बिलाएर भयो बरफभन्दा सेतोहेमन्तको सगरमाथा अङगारभन्दा कालो आउँदो रैछ उसलाई
पुरा पढ्नुहाेस्उल्टी हुन थाल्छ
लोकतन्त्र सुन्दाखेरी सुल्टी हुन थाल्छनिरङ्कुश कुरा सुन्दा उल्टी हुन थाल्छ । कम्पनिका मालिकले फोहोर चटाएरमोटाएका भालु
पुरा पढ्नुहाेस्प्यारो शिष्यलाई गुरुको अर्ति
अमला तेलको चिल्लो कपालमा घसेको, जुँगाको रेखी ओठमाथि बसेको एउटा अल्लारे केटो जवानी भरिएको ठिटो निकै
पुरा पढ्नुहाेस्कस्की बुढी राम्री ?
मन्त्रीजीकी बुढी ढ्याङ्ग्री सचिवकी व्याङ्ग्री सांसदकी च्याङ्ग्री च्याङ्ग्री हाकिमकी न्याङ्ग्री ठेकेदारकी अस्याङ्ग्री छन् नेताकी गल्याङ्ग्री यी
पुरा पढ्नुहाेस्गोरु नि ब्याउँदो रहेछ
सूर्य सेलाएर भयो हिउँभन्दा चिसो आगो बिलाएर भयो बरफभन्दा सेतोहेमन्तको सगरमाथा अङगारभन्दा कालो आउँदो रैछ उसलाई
पुरा पढ्नुहाेस्

dambar ghimire
























