साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरखी बार्दा हुन्छ हुँदैन

Nepal Telecom ad

आमलेट खानु हुन्छ, अण्डा खानु हुँदैन
रक्सी खानु हुन्छ, जाँड खानु हुँदैन
खसी खानु हुन्छ, कुखुरा खानु हुँदैन
सेतो लाउनु हुन्छ, अरु लाउनु हुँदैन

सँगै सुत्नु हुन्छ, एक्लै सुत्नु हुँदैन
चोखो खानु, हुन्छ बिटुलो खानु हुँदैन
वनभोज जानु हुन्छ अन्त जानु हुँदैन

भोजमा जेजे खाए हुन्छ, घरमा खानु हुँदैन
वनभोज जाँदा खेरी सेतो लाउनु हुँदैन
भोजमा लगाएको पोशाक घमा लाउनु हुँदैन
लभ गर्नुहुन्छ ज.क. गर्नु हुँदैन
यस्तो राम्रो वरखी त जोसुकैको हुँदैन ।

धरमपुर, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘क’ काे कथा

‘क’ काे कथा

डम्बर घिमिरे
को ठूलो ?

को ठूलो ?

डम्बर घिमिरे
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे
0
Would love your thoughts, please comment.x
()
x