साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टी हुन थाल्छ

Nepal Telecom ad

लोकतन्त्र सुन्दाखेरी सुल्टी हुन थाल्छ
निरङ्कुश कुरा सुन्दा उल्टी हुन थाल्छ ।

कम्पनिका मालिकले फोहोर चटाएर
मोटाएका भालु भुक्ता उल्टी हुन थाल्छ ।

ह्वाँ विदेशको नागरिक नेपालको साँडे
डुक्रिएको बोली सुन्दा उल्टी हुन थाल्छ ।

भ्रष्ट तथा परनारी देख्तामा हुरुक्क
स्वच्छ भई कुर्सी चड्दा उल्टी हुन थाल्छ ।

सञ्चारका साधनहरू बन्द गराउने
प्रजातन्त्रवादी देख्ता उल्टी हुन थाल्छ ।

देशको आधा अर्थतन्त्र भालुको भुँडीमा
दानवीर अफिस उही खोल्छ उल्टी हुन थाल्छ ।

धरमपुर, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘क’ काे कथा

‘क’ काे कथा

डम्बर घिमिरे
को ठूलो ?

को ठूलो ?

डम्बर घिमिरे
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x