साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजकालका नारी

Nepal Telecom ad

निधारमाथि रातो सिन्दुर
म्याक्सिमाथि पेन्ट
नाक थुनेर हिँड्नु पर्ने
कस्तो होला सेन्ट ।

कपाल काटी ठुटै पार्ने
तीन बित्ताका हिलमा
पहेँलो र कालो दल्छन्
आँखीभौँका डिलमा ।

केटा हो कि केटी होला
चिन्ने कुरै छैन
यस्तै रहे केटीका नि
जुँगा आउने त हैन ?

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x