साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुवै उस्तै उस्तो

Nepal Telecom ad

१. मेरो देश कस्तो

बेबिलोनको बँगैचा जस्तो
बगैँचाको पूmल कस्तो
मायालुको मुहार जस्तो
मेरो देश र मेरी मायालु
दुबै उस्तै उस्तो ।

२. मेरो मान्छे कस्तो

जङ्गलको बाँदर जस्तो
जङ्गलको बाँदर कस्तो
आन्दोलनमा बार भत्काउने जुलुस जस्तो
मेरो देशको मान्छे र जङ्गलको बाँदर
दुबै उस्तै उस्तो ।

३. जिन्दगी कति सस्तो

सलाईको बट्टा जस्तो
सलाईको काँटीको आगो कस्तो
ज्वालामुखीको अनुहार जस्तो
जिन्दगी र सलाईको बट्टा
दुबै उस्तै उस्तो ।
पुरानो बानेश्वर

‘अभिव्यक्ति’ पूर्णाङ्क १७२ बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x