साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरोे नेता जस्तो छैन

Nepal Telecom ad

ठिक्क मात्रै खान्छ मेरो छोरो ज्ञानी छ
सबले भन्या मान्छ मेरो छोरो ज्ञानी छ ।

हाम्रा नेताहरू जस्तो छैन उसको बानी
आमा देउता ठान्छ मेरो छोरो ज्ञानी छ ।

कैल्यै मिति सार्दैन ऊ गृहकार्य गर्न
सधैं स्कुल जान्छ मेरो छोरो ज्ञानी छ ।

झुक्दैन ऊ कसैसँग, मिल्छ सबैसँग
असल मित्र छान्छ मेरो छोरो ज्ञानी छ ।

आफैं खाउँ आफैं लाउँ कैल्यै भन्दैन ऊ
सबलाई सँगै तान्छ मेरो छोरो ज्ञानी छ ।

निलकण्ठ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x