साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतालाई इबोला भाइरस

Nepal Telecom ad

पानीको कुनै रङ्ग हुँदैन
काममा कुनै व्यङ्ग्य हुँदैन
कलाकारको कुनै देश हुँदैन
तग्लुको तालुमा केश हुँदैन
नकचराको कुनै भेष हुँदैन ।

मानिसको कुनै जात हुँदैन
चामल बिनाको भात हुँदैन
गुरु बिनाको चेलो हुँदैन
गानो नभै सेलो हुँदैन ।

कार्यकर्ता नभै नेता हुँदैन
नेता नभै अभिनेता हुँदैन
अभिनेता नभै देशै चल्दैन
देशै नरहे नेताको पेशै चल्दैन ।

पेशै नरहे नेपाल रहँदैन
नेपालै नरहे नेताको बोली टिक्दैन
कृपया मलाई भनी दिनोस्
नेतालाई किन इबोला भाइरसले छुदैँन ??

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x