साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कटाक्ष फजल

Nepal Telecom ad

यतातिर टाल्न खोज्यो उता भ्वाङ पर्छ,
खै,यो नाथे जिन्दगीले के के गर्छ गर्छ ।

छोरो साह्रै बुद्धिमान छ ठ्याक्कै बाउ जस्तो,
पिधबाट दुलो पार्छ माथिबाट भर्छ ।

चिन्नै गाह्रो श्रीमतीलाई मेरै पहिरन ला\’छ !
पलाउछ कि दाह्री पनि अब एउटै डर छ ।

अहिल्यै देखि झुटो बोल्न खप्पिस छे छोरी,
के नजानोस ! छिमेकैमा सभासदको घर छ ।

क्या बलियो बालुवाको पुल बाध्यो त्यसले !
तर्छ अब निर्धक्कले त्यसले \’सागर\’ तर्छ ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x