साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन चिलाउने कथाहरू

Nepal Telecom ad

प्रेमी–प्रेमिका

अचानक प्रेमी प्रेमिका व्यस्त भइरहेको समयमा भेट हुन्छन् । पे्रमीतिर हेर्दै प्रेमिका घुर्कीको भाषामा भन्छे, – जति फोन गरेपनि नउठ्ने कस्तो फोन बोक्या ?

प्रेमी मुस्काउँदै जवाफ दिन्छ, तिमीले फोन ग¥या थाहै दिँदैन यो फोनले । नामर्दि फोन ! तिमी जस्ती राम्रीले गर्दा पनि नउठ्ने ! आफै उठ्नु नि ।

बजाउने बानी

प्राध्यापक, प्रोफेसरहरू बाल्य कालको सम्झना गर्दै समय काट्दै थिए । त्यसैबेला एक प्राध्यापकले भने, ‘‘हामी सानो हुँदा गाउँघरमा बिहे हुन्थ्यो, बिहेमा दमैहरू झगडा गरेर भागाभाग गरेपछि हामी खुब मजासँग बाजा बजाउँथ्यौँ ।’’
अर्का प्राध्यापकले भने, ‘‘कस्तो बजाउने बानी लाग्या त, धन्न बेहुलो भागेनछ !’’

श्वास भएको चढ्ने बानी छैन

घुम्न गएका साथीहरू सौराहा पुगेका छन् । हात्ती तर्फ सङ्केत गर्दै एउटाले भन्यो, ‘‘म कतिपटक सौराहा आएँ तर यस्तो सास भ’को जिउँदो कहिल्यै चढिन, अब चढ्दा पनि चढ्दिन ।
अर्कोले सोध्यो, ‘‘तपाईंका छोराछोरी छैनन् ?’’

स्वर्ग

बिहान उठ्ने वितिक्कै छोराले बाबुलाई ओछ्यानबाटै चिप्प्रा कोट्याउँदै सोध्यो, ‘‘बा स्वर्ग भन्या काँ हो ?’’
बाबु, ‘‘तँ जहाँबाट आइथिस् ।’’

घरभाडा

लोग्नेलाई स्वास्नीको अनुरोध, ‘‘कोठा खाली भएको धेरै भयो । भाडामा लगाउँन हजुर ।’’
लोग्ने भन्छ, ‘‘कोठा भाडामा लगाउँदा सुरक्षा हुँदैन ।’’
स्वास्नी आश्वस्त पार्दै भन्छिन्, ‘‘बलियो ताला लगाउँला नि ।’’
लोग्ने भन्छ, ‘‘तिम्रो मनमा ताला लगाउन मिल्ने भए मलाई किन यति चिन्ता पथ्र्यो र !’’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x