साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यानमारा उस्तै छन्

Nepal Telecom ad

जुनै तन्त्र आए पनि नेताहरूका पारा उस्तै छन्
दस बर्ष पिल्सिएको डोल्पा दुनै र खारा उस्तै छन् ।

फेरिने छ पशुपति, बनाउलान् गिर्जाघर यहाँ,
घुष, भत्ता पचाउने मन्त्रीहरूका नारा उस्तै छन् ।

सुर ताल उस्तै हुन्छ, लुटतन्त्रको नाममा आखिर,
फेरिँदै छन् शहर बजार तर फेवा रारा उस्तै छन् ।

विकास अनि परिवर्तन हुन्छ भन्ने हिजो तिमी,
अब फूर्ति नदेखाऊ, गगनमाथि तारा उस्तै छन् ।

गाउँ पाखा पँधेरा नि उजाड्–उजाड् लाग्छन् अचेल,
भोट माग्ने राष्ट्रघाती नेता अनि ज्यानमारा उस्तै छन् ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x