साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन यति निन्दनीय ?

Nepal Telecom ad

मेरा लागि तिमी कति आत्मीय
तिम्रा आँखा कति दयनीय
तिम्रो विचार कति वन्दनीय
तिम्रो बोलाइ कति अनुसरणीय
तिम्रो यौवन अवर्णनीय
तिम्रो रूप अकल्पनीय
तिम्रा आफन्त सबै आदरणीय
मेरा लागि यो सबै सबै अकल्पनीय
तर तिम्रो बानी चैँ किन यति निन्दनीय ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x